नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्।
बढुवामा शक्ति र सिफारिशको खेल : विवादित र कमजोर एसपीहरु यसरी एसएसपी बन्न दौडिरहेका छन् ?
बढुवा सिफारिस समितिको सोमबार बैठकले एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधि ज्ञवाली, दीपक पोखरेल, प्रवीण धिताल, राजीव बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयालको बढुवा सिफारिस गरेको हो।




























