बढुवामा शक्ति र सिफारिशको खेल : विवादित र कमजोर एसपीहरु यसरी एसएसपी बन्न दौडिरहेका छन् ?

काठमाडौं । नेपाल प्रहरीमा बढुवाका लागि शक्तिकेन्द्रकै भर पर्नुपर्ने स्थिति आएको छ । शक्तिकेन्द्रनिकट बिचौलियाहरु हाबी हुँदा एक महिनादेखि रिक्त रहेको (११ वटा) प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा अन्यौलमा परेको छ । एसएसपीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । यस्तै बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र मानवस्रोत … Continue reading बढुवामा शक्ति र सिफारिशको खेल : विवादित र कमजोर एसपीहरु यसरी एसएसपी बन्न दौडिरहेका छन् ?