वि.सं.२०८३ भदौ ११ बिहीवार

२ लाख २१ हजार रुपैयाँ ब्ल्याकमेलिङ

यि ओखलढुङ्गा घर भएकी महिलाले सिन्धुलीका एक जना संग ४५ लाख, प्रहरीका सईसँग १७ लाख, सहकारीमा काम गर्ने एक युवकसँग १३ लाख, ओखलढुङ्गाकै एक युवकसँग २ लाख २१ हजार रुपैयाँ ब्ल्याकमेलिङ गरेर लिएकी थिइन् ।

 

‘हनी ट्रयाप’काे मुद्दामा ओखलढुङ्गा घर भएकी महिलालाई दोषी ठहर