‘हनी ट्रयाप’काे मुद्दामा ओखलढुङ्गा घर भएकी महिलालाई दोषी ठहर
‘हनी ट्रयाप’ गरेको आरोप लागेकी ओखलढुङ्गा स्थायी ठेगाना भएकी एक महिलालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘हनी ट्रयाप’को कसुरमा थुनामा रहेकी देवी थापा र सुदर्शन सापकोटालाई दोषी ठहर गरेको हो । अदालतले आपराधिक लाभ लिने कार्यमा संलग्न देवी थापालाई ६ महिना कैद र ५ हजार … Continue reading ‘हनी ट्रयाप’काे मुद्दामा ओखलढुङ्गा घर भएकी महिलालाई दोषी ठहर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed