वि.सं.२०८१ जेठ ६ आइतवार

अनेरास्ववियु नेतृकाे से*क्*स भिडियो सार्वजनिक

अनेरास्ववियुको केन्द्रीय कमिटिमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेत्रीको अश्लील भिडियो सार्वजनिक भएको छ ।

केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ती नेत्रीको २ मिनेट १३ सेकेन्डकाे अश्लील भिडियो सामाजिक सञ्जाल फेसबुकलगायत म्यासेन्जरबाट सार्वजनिक भएको हो । तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन् ।

म्यासेन्जरमा अनेरास्ववियुका नेता, कार्यकर्ताहरुबीच व्यापक आदानप्रदान भइरहेको उक्त भिडियोमा ती नेत्रीले यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ ।

स्रोतकाअनुसार यो भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिलालाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको छ ।

उक्त नेत्रीको नाम खप्तडटिभीले गाेप्य राखेको छ : सम्पादक