वि.सं.२०८१ जेठ ६ आइतवार

महेश बस्नेत विरुद्धको मुद्दा तामेलीमा, अदालतले माग्यो जवाफ

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णयमा अदालतले लिखित जवाफ मागेको छ ।

उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेका हुन् ।
महेश बस्नेतविरुद्ध शोभा पाठक प्रहरीमा : तुलसी हेल्थकेयर अस्पतालमा बलात्कार, २ पटक भ्रूण हत्या

बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको बलात्कार र भ्रूण हत्याविरुद्धको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो ।

परस्त्रीलम्पट कमरेडमाथि कारबाहीको ‘डण्डा’ बर्सिएकै हो त ?https://khaptadtv.com/uml-a-female-comrade

वैशाख ४ मा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

एमालेबाट कारबाही ?

https://khaptadtv.com/action-by-uml/embed/#?secret=JCh0qpAcvD#?secret=U79b8t8gqW

एमाले नेता बस्नेतलाई मेरो राजा भन्ने शोभा पाठकमाथि हमला

https://khaptadtv.com/shova-pathak/embed/#?secret=92vmAf9Yhb#?secret=11eqQLVooI

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

https://khaptadtv.com/mahesh-basnet/embed/#?secret=WHmRVAzF3e#?secret=2aJtIDvdcQ

एमालेका नेता महेश बस्नेतविरुद्ध मुद्दा दर्ता, यस्तो छ कारण..!