काठमाडौं जिल्ला अदालतले महानगरपालिकालाई नक्सा पासको विवरण उपलब्ध गराएको छ ।
अदालतले महानगरलाई नक्सा पासको विवरण बुझाएको हाे।
स्राेत अनुसार महानगरको अभिलेखमा अदालतको नक्सा पासको विवरण थिएन । त्यही बमोजिम महानगरले अदालतलाई नक्सा पास भए/नभएको विवरण उपलब्ध गराउन भने पत्र काटेको थियो ।
महानगरले अदालतले उपलब्ध गराएको नक्साको डिजिटल अभिलेख गरेको छ ।