काठमाडौं । प्रभु बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोख्रेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार साझ डिसिईओ पोख्रेललाई पनि पक्राउ गरेको हो ।
समाचारकाे प्रभाव : प्रभु ग्रुपका अध्यक्ष भट्टचन पक्राउ, ९८ करोड ठगी गरेको आरोप
यसको केही समय अघि बैंकका प्रमुख कार्याकरी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको थियो ।
शेरचनलाई पक्राउ गरेकाे टोलीले नै पोख्रेललाई पनि पक्राउ गरेको हो ।






























