वि.सं.२०८१ असार २९ शनिवार

‘तपस्वी’ बम्जन कर्याप्यै !

नेपाल प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनी बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।