वि.सं.२०८१ माघ २६ शनिवार

चर्चित गायिकाको संवेदनशिल अंग स्त*नकाे बीचमा जमरा कसले लगाइ दियो? यस्ताे छ कारण

गायिका तथा मोडल `लक्ष्मी आचार्य´ दसैंको दिन संवेदनशील अंग स्त*नबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि विवादमा तानिएकी छन्।

नेपालीहरूको महान पर्व बडादसैँको टीका र जमरा मान्यजनको हातबाट लगाइन्छ। सामान्यतया टिका निधारमा लगाइन्छ भने जमरा शिरमा, कानमाथि लगाइन्छ। तर, ती गायिका भनिएकी लक्ष्मी आचार्यले भने चर्चित हुने चक्करमा स्त*नबीच जमरा टाँसेकी छन्।

ती गायिकाको उक्त हर्कतलाई धेरैले ‘संस्कृतिमाथि विकृति’ भनेर आलोचना गरेका छन्। उनको त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल नै बनेको छ।

ठुलाबडाले लगाइदिने जमरा उनको संवेदनशील अंगमा कसले लगाइदियो ? भनेर पनि धेरैले जिज्ञासा राखेका छन्।
उनले दसैंको अवसरमा जमरा लगाएको फोटो सुट गराएकी थिइन्। आचार्यले फोटो समाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेपछि सकारात्मक भन्दा नकरात्मक टिप्पणी बढी भएका छन्।

यता आचार्यले भने यसपालि आफ्नो दसैंको टिका नभएको कारणले ठुलावडाबाट आशिर्वाद थाप्न नसकेको प्रतिक्रिया दिएकी छन्। ठुलाबडाबाट शिरमा जमरा थाप्न नमिल्ने अवस्था भएकै कारण आफूले दसैँको झल्को मेटाउन छातीमा जमरा लगाएको आचार्यको तर्क छ।

आचार्य बेलाबखत आलोचना खेपिरहने कलाकार हुन्। २०७४ मा सामाजिक सञ्जालमा तिनै गायिका तथा मोडल लक्ष्मी आचार्यको एक तस्बिर सर्वाधिक भाइरल भएको थियो। शुक्रबार साप्ताहिक पत्रिकाले धेरै पहिले ब्लोअपमा प्रकाशन गरेको उक्त तस्बिरमा गायिका आर्चायलाई न्यूड देख्न सकिन्छ।

पछिल्लो समय नेपालमा बलात्कारजस्ता जघन्य अपराधका घटना बढिरहेको भन्दै उत्तेजक तस्बिर प्रकाश गर्नु र तस्बिर खिचाउनु दुबै गलत भएको धारणा सामाजिक सञ्जालमा सर्वसाधारणले राखेका थिए।

गायिका आचार्यको भाइरल तस्बिर २०७४ असोज २७ गते बिहिबार प्रकाशित शुक्रबार साप्ताहिमा छापिएको थियो। कुकुर काखमा राखेर मोडलिङ शैलीमा खिचिएको उक्त तस्बिरमा गोप्य अंग उक्त कुकुरले छोपिएको छ।