वि.सं.२०८१ माघ २६ शनिवार

कलाकार पवन खतिवडा(म्याकुरी) विरुद्ध मुद्धा दर्ता

कलाकार पवन खतिवडा विरुद्ध मुद्धा दर्ता भएको छ।

मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको अपांग संघले कलाकार पवन खतिवडा (म्याकुरि) बिरुद्ध मुद्धा दर्ता गरेको हो।

खतिवडाले पिके भाइन्स युटुव च्यानल मार्फत प्रसारण भएको एक भिडियो सामाग्रीको संबादमा अपांगता भएका ब्यत्तिमाथि अपमानजनक सब्द प्रयोग भएको खुलेपछि  मुद्दा दर्ता गरेको पाएको छ।