ललितपुर महालक्ष्मी नगरपालिका सानोगाउँ स्कुल चोक बस्नु हुने गायिका बिनु उप्रेती आफ्नो घरमा बसिरहेको अवस्थामा छिमेकीले कुटपिट गरेको हो।
बिनुले पटक पटक छिमेकीबाट कुटपिट भैरहेको तर प्रहरीमा उजुर गर्दा प्रहरीले वास्ता नगरेको बताएकी छिन।
केही दिन अगाडि छिमेकीले कुटपिट गरेको भिडियो समाजिक सञ्जालमा आएको थियो।
तोरितेल लाएर कपाल कालो भो जस्ता एक दर्जन गित गाएकी बिनुले सडकको अलपत्र कुकुर हरुलाई पनि हेर बिचार खाना खुवाउने काम गर्दै आएकी छिन।
बिनु न्यायको लागि अहिले हारगुहार मागिरकेही छिन।




























