वि.सं.२०८१ जेठ ७ सोमवार

सेनाको गाडी दुर्घटना, १ सैनिकको मृत्यु

भारत र भुटान सीमाको तामुलपुर नजकि सोमबार भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

गुवाहाटीका डफिेन्स पीआरओले घाइते सेनाका जवानहरूलाई आर्मी बेस अस्पतालमा लगएिको जानकारी दएिका छन्।

भारत-भुटान सीमामा रहेको तामुलपुर नजकि आज भारतीय सेनाको गाडी दुर्घटना हुँदा एक सैनकिको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेहरूलाई सेनाको बेस अस्पतालमा लगएिको छ,’ गुवाहाटी सुरक्षा संयन्त्रले उल्लेख गरेको छ ।