खप्तडटिभी डटकमबाट मिति २०८१ साउन ३२ शुक्रवार २१ः३८ मा प्रसारित “नेकपा एसकी नेतृकाे से*क्#स भिडियो भाइरल” भन्ने शीर्षकमा स्रोतबाट प्राप्त भिडियोसहित समाचार प्रकाशित भएको थियो । उक्त भिडियो सामग्रीबारे तथ्य प्रमाणि हुन नसकेको हुँदा प्रेस काउिन्सल नेपालको निर्देशनबमोजिम प्रसारित सामग्री हटाइएको जानकारी गराउँदछौं । उक्त सामग्रीबाट सम्बन्धितलाई पर्न गएको असरप्रति गम्भीर क्षमायाचना गर्दछौं । आगामी दिनमा स्रोतको परीक्षण र तथ्यगत पुष्ट्याइँबेगर सामग्री सम्प्रेषण नगर्ने-नगराउने प्रतिवद्वता व्यक्त गर्दछौं: सम्पादक