वि.सं.२०८२ पुस २९ मंगलवार

खुला केन्द्रीय सदस्यमा सतीदेवी उप्रतीको उम्मेदवारी घाेषणा

नेकपा एमालेको ११ औँ महाधिवेशनमा सतीदेवी उप्रतीले खुला तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेकी छिन् ।

लामो समय पत्रकारिता क्षेत्रमा आवद्ध उनी पत्रकारितासँगसँगै राजनीतिमा पनि उत्तिकै सकृय रुपमा लागि रहेकी छिन् ।

नेकपा एमालेको राजनीतिमा सकृय उप्रेती बारा काठमाडौं सम्पर्क मञ्चको उपसचिव पदमा रहेर काम गरि रहेकी छन् ।

रोडम्याप मिडिया प्रा.लि.को अध्यक्ष समेत रहेका उप्रेती एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यमा सशक्त दाबी पेश गरेकी छिन् ।

नेकपा एमालेको आजबाट महाधिवेशन शुभारम्भ भएको छ ।

आज भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र भइरहेको छ ।