वि.सं.२०८१ असार २ आइतवार

वडामै चुरोटको मजा लिँदै वडा सचिव अजय सिंह

बझाङको एउटा वडाका सचिबले कार्यालयमै चुरोट तान्दै गरेको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वार्ड नम्बर १ कैलासका सचिब अजय सिंहको तस्वीर भाइरल भएको हो ।

आफूले अरुलाइ समेत कानुन पढाउनुपर्ने/ कार्यान्वयन गराउनुपर्ने विषयमा आफै कानुनको विपरीत गइरहेका सचिवले वडामा सेवाग्राही आउँदापनी सेवाग्राही संग झर्किने/ भनेको काममा ढिलासुस्ती गर्ने स्थानियको गुनासो रहेको छ ।

र उक्त तस्विर भाइरल गर्ने व्यक्तिमाथि जाइ लागेका छन् । सुन्नुहाेस् याे भिडियाे

https://www.facebook.com/100047469281539/videos/pcb.606739174251720/467675545308010