काभ्रे २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता लिएका छन्।
अग्रता लिएपछि एमालेका मतदाता तथा कार्यकर्ताहरुले ‘आगे आगे गोकुल सरर पिछे पिछे हुमागाईं थरर भन्दै गित गाएका छ्न।’
बाँस्कोटाले १७ हजार ५२ मत पाएँदा हुमागाईंले १६ हजार ७७६ मत पाएका छन्।
बास्कोटाले गठबन्धनका उम्मेदवार शिव हुमागाईंलाई २७६ मतले पछि पारेका हुन्।































