सिरहा।सिरहा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादवले ३९,५६१ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादव ले १२,८१४ मत प्राप्त गरेका छन्।
शिव यादवले कांग्रेसका रामचन्द्र यादवलाई २६,७४७ मतान्तरले पराजित गरेका हुन्।






























