म सुन्दर छु, अति सुन्दर छु। मेरो सौन्दर्य – यौवनको छहारीमा हुर्काउदै छु सारा जग लाई । म भित्र हुर्किने स्नेह, करुणा प्रेम र दयाले मलाई अझै सुकोमल बनाएको छ कमलको पत्रहरु जस्तै मेरो कोमलता, मेरो सौन्दर्य अनि यौवन सङ्ग मेरो मनको, ढुकढुकी सङ्ग मेरो भावना सङ्ग खेलवाड गर्ने ए, पुरुष तिमी को हौ ? … Continue reading म प्रकृति..!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed