नेपाल प्रहरीका पूर्वडिआइजीसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी महेशविक्रम शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। बुधबार अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । पूर्वडिआइजी शाहसँगै पूर्वसई दिपेन्द्रप्रसाद पनेरूलाई पनि इजलासले दोषी ठहर गरेको स्रोतले जनाएको छ। २०७२ सालमा … Continue reading नेपाल प्रहरीका पूर्वडिआइजीसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर