पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको सचिवालयमा अधिकृतका रूपमा कार्यरत स्मृति बरालमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको गम्भीर आरोप सार्वजनिक भएको छ। स्रोतका अनुसार, बरालले भारतीय विश्वविद्यालयको नाममा सन् २०१९–२० को शैक्षिक सत्रमा B. Tech गरेको भनी प्रमाणपत्र पेश गरेकी थिइन्। तर सोही समय अवधिमा उनी नेपालकै पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा इन्जिनियरिङ कलेजमा … Continue reading पूर्वमन्त्री भट्टराईको सचिवालयमा काम गर्ने स्मृति बरालमाथि नक्कली प्रमाणपत्र प्रयोगको आरोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed