जनता लुटेर अकुत कमाएको भन्दै सिन्सियरका ३ नाइकेविरुद्ध पर्यो मुद्दा
पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड को-अपरेटिभ लिमिटेडको ब्रह्मलुट बाहिरिएको केही समयपछि त्यसका अध्यक्ष, सञ्चालक र कर्जा अधिकृतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा एकैपल्ट उजुरी परेको छ । सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ, कार्यकारी सञ्चालक राजेश खड्का र कर्जा अधिकृत मीरा कर्माचार्यको नामै किटान गरेर अख्तियार र सम्पत्ति शुद्धीकरणमा एकैपल्ट उजुरी परेको हो … Continue reading जनता लुटेर अकुत कमाएको भन्दै सिन्सियरका ३ नाइकेविरुद्ध पर्यो मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed