एमाले नेता बस्नेतलाई मेरो राजा भन्ने शोभा पाठकमाथि हमला

एमाले नेता महेश बस्नेतकी प्रेमिकाको रुपमा स्वयंघोषित महिला शोभा पाठकमाथि आक्रमण भएको छ । धादिङ चैनपुरकी पाठकमाथि उनकै कोठामा अज्ञात व्यक्तिहरुले एक छिनअगाडि आक्रमण गरेको बताइएको छ । एमालेबाट कारबाही ? आक्रमणबाट आफू घाइते भएको उनले प्रहरीलाई जानकारी गराएकी छन् । आक्रमणकारीहरुले मोबाइल खोसेर लगेकाले त्यसमा भएका फोटोलगायत सारा विवरण र प्रमाण नष्ट गर्ने उद्देश्य … Continue reading एमाले नेता बस्नेतलाई मेरो राजा भन्ने शोभा पाठकमाथि हमला