मेयर महतोको नालीबेली : टोले गुण्डा, नक्कली डीएसपी, कमिसन र शक्तिको आडमा दादागिरी

धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोले स्थानीयवासी तथा व्यापारीलाई दादागिरी शैलीमा दुख दिन थालेको समाचार यसअघि नै खप्तडटिभीले सार्वजनिक गरेको छ। मेयर महेन्द्र महतोले दादागिरी, अदालतकाे पनि अवहेलना गर्दै (आदेशसहित) दादागिरी शैलीमा स्थानीयलाई दुःख दिने, कमिसन बिना कुनै काम नगर्ने तथा क्रसर उद्योगीको आडमा शक्ति प्रदर्शन गर्ने समाचार सार्वजनिक भएपछि अहिले फेरि उनको विगतदेखि वर्तमानसम्मका … Continue reading मेयर महतोको नालीबेली : टोले गुण्डा, नक्कली डीएसपी, कमिसन र शक्तिको आडमा दादागिरी