सरकारी जग्गा हडपेर एनआईसी बैंकका सीईओ रोशन न्यौपानेले ठड्याए आलिशान घर, यस्तो छ उनको कालो कर्तुत..!

बैंक पनि साथी पनि’को ब्ल्याकमेल गरेर निक्षेपकर्ता तथा ऋणिहरुको हुर्मत लिइरहेको एनआईसी एसिया बैंकको अचाक्लीबारे धेरथोर सबैलाई थाहा नै छ । योजनावद्ध एवं नियोजित रुपमा सर्वश्व हरण गरेर जीउ ज्यानै लिने कुनै गिरोह भन्दा कम छैन, यो बैंक । निक्षेपकर्ताको रकम गोलमाल हुनु र ठूला, साना रकम गायब हुनु सामान्य नै भइसक्यो एनआईसी एसियाका लागि … Continue reading सरकारी जग्गा हडपेर एनआईसी बैंकका सीईओ रोशन न्यौपानेले ठड्याए आलिशान घर, यस्तो छ उनको कालो कर्तुत..!