नेपाल प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनी बुढानिलकण्ठबाट पक्राउ परेका हुन् ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed