रश्मिलालाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा प्रहरीद्वारा च्याप्यै..!

काठमाडौँ । एक जना युवतीलाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा बम प्रहरीकाे फन्दामा परेकी छन् । प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला धामीले दिएको जाहेरीपछि बमलाई  प्रहरीले राजधानीबाट पक्राउ गरेको हो । बमले धामीको मोबाइल कब्जा गरेर अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान … Continue reading रश्मिलालाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा प्रहरीद्वारा च्याप्यै..!