वि.सं.२०८१ कात्तिक १७ शनिवार

रश्मिलालाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा प्रहरीद्वारा च्याप्यै..!

काठमाडौँ । एक जना युवतीलाई ब्ल्याकमेल गरेपछि अनेरास्ववियु नेतृ रक्षा बम प्रहरीकाे फन्दामा परेकी छन् ।

प्रहरी वृत्त महाराजगञ्जमा रश्मिला धामीले दिएको जाहेरीपछि बमलाई  प्रहरीले राजधानीबाट पक्राउ गरेको हो ।

बमले धामीको मोबाइल कब्जा गरेर अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ ।

उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको एक प्रहरी उच्च स्राेतले खप्तडटिभीलाई बताएको छ । ।

खप्तडटिभीद्वारा अपराध  सम्बन्धि थप प्रकाशित समाचारहरू

अनेरास्ववियु नेतृकाे से*क्*स भिडियो सार्वजनिक

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे

एमालेबाट कारबाही ?

परस्त्रीलम्पट कमरेडमाथि कारबाहीको ‘डण्डा’ बर्सिएकै हो त ?

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

ऐन महरका थप समाचार पढ्नुहाेस्..