घन्टी चिन्हका अध्यक्ष लामिछानेका अमेरिकी अदालतमा ९ मुद्धा !
नेपालमा स्वतन्त्र पार्टी दर्ता गरेका पुर्व पत्रकार रवि लामिछानेविरुद्ध अमेरिकाको मेरिल्याण्ड राज्यमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ । सम्बन्ध विच्छेदबाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको भेटिएको हो । उनको पार्टीको चिन्ह घन्टी रहेको छ । अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय … Continue reading घन्टी चिन्हका अध्यक्ष लामिछानेका अमेरिकी अदालतमा ९ मुद्धा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed