रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेका तथा बेलायतमा बसोबास गर्दै आएका वीरेन्द्र नेपालविरुद्ध गम्भीर प्रकृतिकाे उजुरी दर्ता भएको छ। सामाजिक सञ्जालमा ‘Nepalese In UK’ नामक फेसबुक ग्रुपका एडमिन रहेका नेपालमाथि विभिन्न युवतीहरूको चरित्र हत्या, ठगी, अश्लील गालीगलौज तथा हुन्डी कारोबारमा संलग्न भएको आरोप लागेको छ। प्राप्त जानकारीअनुसार, वीरेन्द्र नेपालले ‘Nepalese In UK’ फेसबुक ग्रुप र … Continue reading रास्वपा निकट बेलायत बसाेबास गर्ने वीरेन्द्र नेपालविरुद्ध चरित्र हत्या र ठगीसम्बन्धी मुद्धा दर्ता