सेना र रक्षा मन्त्रालयलाई मुद्धा हाल्ने उपरथीलाई जंगीअड्डाले किन समात्यो ?
नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले … Continue reading सेना र रक्षा मन्त्रालयलाई मुद्धा हाल्ने उपरथीलाई जंगीअड्डाले किन समात्यो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed