प्रधानमन्त्री कै पार्टीका नेतासँग २ देशका नागरिकता र पासपोर्ट, होला त छानबिन ?

माघ १३ सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गर्यो । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । ४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । याे पनि…. सरकारी जग्गा कब्जा गरेर यसरी रजाइँ गरि रहेका … Continue reading प्रधानमन्त्री कै पार्टीका नेतासँग २ देशका नागरिकता र पासपोर्ट, होला त छानबिन ?