मन्त्रीलाई सफाई, कर्मचारीलाई दण्ड : फैसलाको पाठमा के छ ? (पूर्णपाठसहित)

विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ । राजनीतिक नेतृत्वलाई जोगाउने गरी आएको उक्त फैसलामा विचौलिया, जग्गा खरिदकर्ता र कर्मचारीहरूलाई सजाय भएको छ। विशेष अदालतका सदस्यहरु डा. खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरुलाई दोषी ठहर गरेको हो । … Continue reading मन्त्रीलाई सफाई, कर्मचारीलाई दण्ड : फैसलाको पाठमा के छ ? (पूर्णपाठसहित)