सिआईबीका प्रमुख कारबाहीमा परे

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)का प्रमुख किरण बज्राचार्यमाथि सुन तस्करीमा संलग्नलाई बचाएको आरोप लागेको छ । ६० किलाे सुन प्रकरणमा सिआइबीका डिएसपी रुगम कुँवरकाे साँठगाँठ सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सुन तस्करीमा संलग्न रहेकाहरुलाई जोगाएको आरोपमा उनलाई कारबाही गर्न समेत सिफारिस गरेको छ । आयोगले सीआईबी प्रमुख बज्राचार्यसहित सुनसम्बन्धी अनुसन्धान गरेका … Continue reading सिआईबीका प्रमुख कारबाहीमा परे