फलाेअप : एमाले नेता महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको आदेश
नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । प्रधानमन्त्री ओलीलाई रश्मिला धामीको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ? बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको हो । यौनकाण्डले डामिएका एमाले नेता आफू महरबाट … Continue reading फलाेअप : एमाले नेता महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान अघि बढाउन अदालतको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed