नेपाल प्रहरीका हाकिममाथि छानबिन

नेपाल प्रहरीका दुई एसपीमाथि छानबिन भइरहेकाे छ । एसपी नवराज कार्की र कमल थापामाथि गम्भीर आरोपमा छानबिन सुरु भइरहेकाे हो । एसपी थापामाथि ‘हनी ट्रयाप‘पिङ गिरोहसँग मिलेको उजुरी छ  भने, एसपी कार्कीमाथि क्रिप्टोकारोबारीसँग ४० लाख रुपैयाँ लिएको विषयमा उजुरी परेपछि छानबिन अघि बढेको स्राेतले बताएकाे छ  । अहिले दुवै जनालाई केन्द्रीय कार्यालय तानिएको छ । एसपी थापामाथि ललितपुर … Continue reading नेपाल प्रहरीका हाकिममाथि छानबिन