भ्रष्ट्राचार सम्बन्धि भटाभट एक्सन : सांसद अपहरणको फाईल खोल्ने तयारी ?
भुटानी शरणार्थीको नाममा नक्कली शरणार्थी बनाएर अमेरिका लग्ने कार्यमा रहेको राजनीतिक नेताहरुलाई कारबाही गर्न सांसदहरूले सरकारलाई दबाब दिएका छन्। आइतबार अपरान्ह बजेटका विषयमा छलफल गर्न बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकांस सांसदहरुले भुटानी शरणार्थीका नाममा रकम कुम्ल्याउनेमाथि कारवाही गर्न माग गरे। कांग्रेसका रामहरि खतिवडा, सुनिल शर्मा, माओवादीका माधव सापकोटा, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल … Continue reading भ्रष्ट्राचार सम्बन्धि भटाभट एक्सन : सांसद अपहरणको फाईल खोल्ने तयारी ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed