केसीएलको कालो कर्तुत, जताततै सरकारी जग्गा मिचेर करोडौँको हाउजिङ निर्माण

काठमाडौं । सामान्य वर्ग एवं जीवनमा केही गर्न खोज्नेहरुले काठमाडौं सपनाको शहर भन्छन् । उनीहरु कैँयन सपना बोकेर यो शहर पस्छन् । तर, तस्कर, फटाह, ठग, कालाबजारिया एवं माफियाहरुले काठमाडौंको चिरहरण गरेर राखेका छन् । बालुवाटार (ललिता निवास)को सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको काण्ड एक जना पूर्व सचिवले खोतले । त्रिताल(सारदा प्रसाद त्रिताल)आयोगले भुँइतहका … Continue reading केसीएलको कालो कर्तुत, जताततै सरकारी जग्गा मिचेर करोडौँको हाउजिङ निर्माण