लौ चुनाव आयो रे

तिम्रो नाङ्गो शरीर माथी, तिम्रो भोको पेटमाथी अनि तिम्रो भत्किएको माटोको छाना माथी, राजनीति शुरु भयो रे ! लौ चुनाव आयो रे !! मैले सुनेको, तिमि त्यहाँ चिसो बोराको ओछ्यानमा पल्टिरहेको बेला, तिम्रो जिबन माथी ठुला-ठुला बहस हुन्छन रे, नढाटी भनत ,….. ठुला ठुला आम सभामा भएका भाषणले गोष्टिले, तिमीलाई गिज्याउन्छ कि ! तिम्रो पाल … Continue reading लौ चुनाव आयो रे