हिरासतभित्रै ‘सुविधा साम्राज्य’ : अग्रवाल प्रकरणले हल्लियो प्रहरी संगठन
काठमाडौं । प्रहरी हिरासत कुनै व्यक्तिको पहुँच, शक्ति वा आर्थिक हैसियत प्रदर्शन गर्ने ठाउँ होइन । त्यो राज्यको नियन्त्रणमा रहेको कानुनी संरचना हो, जहाँ सबै नागरिकलाई समान व्यवहार गरिनुपर्छ । तर, जिल्ला प्रहरी परिसर ललितपुरभित्र घटेको पछिल्लो घटनाक्रमले प्रहरी संगठनभित्रको अनुशासन, निष्पक्षता र आन्तरिक नियन्त्रणमाथि नै गम्भीर प्रश्न उठेको छ । सम्पत्ति … Continue reading हिरासतभित्रै ‘सुविधा साम्राज्य’ : अग्रवाल प्रकरणले हल्लियो प्रहरी संगठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed