एमाले नेतामाथि यौ*न का*ण्डविरुद्धको उजुर दर्ता

नेकपा एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनी हिसावले किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ । ‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’ जिल्ला बझाङमा घर भएका पूर्वअखिल अध्यक्ष महरविरुद्ध महिलाले जवर्जस्तीकरणीको जाहेरी निवेदन प्रहरीले लिन नमान्दा जिल्ला सरकारी वकिलकोमा पुगेकाे स्राेतले … Continue reading एमाले नेतामाथि यौ*न का*ण्डविरुद्धको उजुर दर्ता