नेकपा एमाले युवा नेता महेश बस्नेतविरुद्धको यौनकाण्ड कानुनी हिसावले किनारा लाग्न नपाउँदै अर्का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पनि सरकारी वकिल गुहार्ने काम भएको छ ।
‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’
जिल्ला बझाङमा घर भएका पूर्वअखिल अध्यक्ष महरविरुद्ध महिलाले जवर्जस्तीकरणीको जाहेरी निवेदन प्रहरीले लिन नमान्दा जिल्ला सरकारी वकिलकोमा पुगेकाे स्राेतले जनाएकाे हाे।
एमाले अध्यक्ष केपी ओली सामू मिलापत्र गरेकी ती महिलाले पछि फेरि कुरा नमिल्दा जिल्ला प्रहरी परिसर काठमाडौंलाई हुलाकमार्फत र सरकारी वकिल कार्यालय काठमाडौंमा आफै उपस्थित भई उजुरी दर्ता गराएकी हुन् ।
यी नेताकाे नियत बिग्रिएपछि ऐन महर र सिराज अहमद बर्खास्तमा परे
ती महिलाले प्रभाव र दवावका आधारमा प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गरेको हुँदा हुलाक र सरकारी वकिल कार्यलयको वैकल्पिक बाटो अपनाउनुपरेको दावी गरेकी छन् ।
एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल
ज्यादै फितलो जाहेरी भए पनि दर्ता गर्ने पर्ने कानुनी व्यवस्था छ।
पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती
यो पनि शोभा पाठकले महेश बस्नेतविरुद्ध लगेको जस्तै दम नभएको मुद्दा भएकाले डिसमिस हुनसक्छ ।
प्रधानमन्त्री-गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न : रश्मिला धामी (भिडियाेसहित)