यौनकाण्डले डामिएका एमाले नेता

कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र । केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ । एमाले नेतामाथि यौ*न का*ण्डविरुद्धको उजुर दर्ता आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए । पार्टी कै … Continue reading यौनकाण्डले डामिएका एमाले नेता