वि.सं.२०८१ भदौ २८ शुक्रवार

यौनकाण्डले डामिएका एमाले नेता

कतै नभएको जात्रा हाँडीगाउँमा भनेझै भएको छ अहिले एमालेभित्र ।

केन्द्रीय सदस्य ऐन महर र कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहलाई कारबाही गर्न अनुशासन आयोगले सिफारिस गरेको छ ।

एमाले नेतामाथि यौ*न का*ण्डविरुद्धको उजुर दर्ता

आयोगबाट खटिएको टोलीले स्थलगत अध्ययनसहितको छानबिनपछि आयोगले शाह र महरलाई कारबाही सिफारिस गरेको आयोगका एक सदस्यले जानकारी दिए ।

पार्टी कै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् ।

‘यौ*न*काण्ड’मा मुछिएका महरमाथि कारबाहीको ‘डण्डा’, बस्नेतले कर्तुत लुकाउन यस्तो गदैछन् ‘फण्डा’

शाहमाथि छानबिन गर्न आयोगका उपाध्यक्ष नेत्रप्रसाद पन्थीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको थियो । समितिमा हर्कबहादुर कुँवर (गोविन्द) र दीपकप्रसाद देवकोटा सदस्य थिए ।

रश्मिलालाई ब्ल्याकमेल, अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित

गुलावलाई कारबाही गरेर आफूले पार्टीमा अनुशासन कायम गर्ने कुरालाई प्राथमिकतामा राखी महिला हिंसा कम गर्र्न, यौन दुराचारीविरुद्ध निर्ममतापूर्वक पेश हुन चाहेको सन्देश ओलीले दिन खोजेको रूपमा यो घटनालाई हेरिँदै छ ।

परस्त्रीलम्पट कमरेडमाथि कारबाहीको ‘डण्डा’ बर्सिएकै हो त ?

अहिले पछिल्लो बैठकमार्फत ऐन महरलाई कुनै जिम्मेवारी नदिएको विषयलाई पनि यसैअनुसार लिइएको छ । ओलीले आफ्नो प्रिय पात्र महेश बस्नेतको समेत भूमिका खुम्चाउँदै युवासंघ इञ्चार्जबाट भक्तपुर जिल्लाको इञ्चार्जमा झारेका छन् । हाल युवासंघ इञ्चार्जको जिम्मेवारी राजीव पहाडीलाई दिइएको छ ।

एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतको नाममा ‘रोमान्स भिडियो’ भाइरल

केही समय अगाडि रश्मिला धामीले नेकपा केन्द्रिय सदस्य ऐन महरले आफूमाथि अन्याय गरेको भन्दै न्यायको लागि प्रधानमन्त्रीदेखि गृहमन्त्रीलाई समेत आफ्नो पीडा सुनिदिन आग्रह गरेकी थिइन् ।

जिल्ला बझाङमा घर भएका पूर्वअखिल महरविरुद्ध जवर्जस्तीकरणीको जाहेरी निवेदन प्रहरीले लिन नमान्दा जिल्ला सरकारी वकिलकोमा पुगेकाे दर्ता समेत गरेकी हुन् ।

प्रधानमन्त्री-गृहमन्त्री मेरो कुरा पनि सुनिदिनुस् न : रश्मिला धामी (भिडियाेसहित)

केही समय अगाडि महर-बस्नेत र पीडितको एक वार्तालापकाे अडियाे खप्तडटिभीले बाहिर ल्याएकाे थियाे ।

पूर्व एआईजी चन्दपछि एमाले नेता ऐन महरको अडियो फेसबुकमा छ्याप्तछ्याप्ती

ऐन महरका थप समाचार पढ्नुहाेस्..