छालाजुत्ता उद्योगको जग्गा हडप्ने व्यवसायी चौधरी प*क्रा*उ
काठमाडौंस्थित बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई लाजिम्पाटस्थित निवासबाटै पक्राउ गरेको जनाएकाे हो । चौधरीसँगै बाँसबारी छालाजुत्ता उद्योगका बोर्ड अध्यक्ष अजितनारायण थापा पनि पक्राउ परेका छन् । थापालाई बत्तिसपुतलीस्थित घरबाट पक्राउ गरेको हो । चौधरी र अजितनारायण लगायतले … Continue reading छालाजुत्ता उद्योगको जग्गा हडप्ने व्यवसायी चौधरी प*क्रा*उ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed