बझाङका बस चालककाे दादागिरी : राम्रो हाेटलमा नखुवाएर मनपरी गर्दै खाना खुवाउने !

बझाङ । बझाङबाट बाहिरिने र भित्रिने बसका चालकहरूले दादागिरी शैलीमा यात्रुलाई खाना खुवाउने क्रममा मनपरी व्यवहार गर्ने गरेको यात्रुहरूले गुनासो गरेका छन्। बस चालकहरूले दिउँसो होस् वा राति, आफ्नै मनपरी ढंगले बस रोकी जुनसुकै होटलमा खाना खुवाउने गरेको आरोप यात्रुहरूले लगाएका छन्। यात्रुहरूको भनाइमा चालकहरूले धेरैजसो अवस्थामा राम्रो र सफा होटलका सट्टा आफैं मिलेमतो गरेका … Continue reading बझाङका बस चालककाे दादागिरी : राम्रो हाेटलमा नखुवाएर मनपरी गर्दै खाना खुवाउने !