बेलायतमा बस्दै आएका वीरेन्द्रको यौ#न शोषण, ठगी र चरित्रहत्या काण्डः पीडित युवतीद्वारा आत्महत्या प्रयास

काठमाडौं । बेलायतमा बस्दै आएका बुटवल घर भएका वीरेन्द्र नेपाल नाम गरेका व्यक्तिले नेपाली युवतीहरूलाई यौनशोषण, ठगी, चरित्रहत्या, ब्ल्याकमेल, मानसिक यातना, जबर्जस्ती करणी प्रयास गरेर आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएको खुलासा भएको छ। नक्कली ‘नेपाल’ थरको आडमा चलाखीपूर्ण रूपमा आफ्नो नाम चलाएर ‘नेपालीपन’ देखाउने वीरेन्द्रको वास्तविक थर भने सुनार हो भन्ने खुल्नमा आएको छ। बिरेन्द्रको योजनाबद्ध … Continue reading बेलायतमा बस्दै आएका वीरेन्द्रको यौ#न शोषण, ठगी र चरित्रहत्या काण्डः पीडित युवतीद्वारा आत्महत्या प्रयास