बालकुमारी घटना : मन्त्रीको गाडीमाथि आगजनी, २ जनाको मृत्यु, ५० भन्दा बढी पक्राउ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई गाडीबाट निकालेर प्रदर्शनकारीले गाडीमा आगो लगाइदिएको छ। रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी जलाइदिएकाे हाे । यसैगरी घटनामा घाइते भएका २ जना युवाको मृत्यु भएको छ । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली … Continue reading बालकुमारी घटना : मन्त्रीको गाडीमाथि आगजनी, २ जनाको मृत्यु, ५० भन्दा बढी पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed