रश्मिलाको चरित्रहत्या गर्ने ऐन महरका भाई अशोक पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता ऐन महरका भाई अशोक महर पक्राउ परेका छन् । एमाले नेता महरबाट बलात्कृत भएको भनिएकी रस्मिला धामीको निवेदनको आधारमा उनका भाई अशोकलाई साइबर ब्यूराेले पक्राउ गरेको हाे। प्रधानमन्त्री ओलीलाई रश्मिला धामीको प्रश्न- ऐन महरलाई कहिले कारबाही हुन्छ ?   आज शुक्रबार पक्राउ गरेर अशोकमाथि थप अनुसन्धान अघि बढाइएको साईबर ब्यूरोले … Continue reading रश्मिलाको चरित्रहत्या गर्ने ऐन महरका भाई अशोक पक्राउ