एमालेबाट कारबाही ?

नेकपा एमालेका अध्यक्ष केपी ओलीका ‘भक्त’ एमाले नेता महेश बस्नेत विभिन्न युवतीसँग जोडिँदै भाइरल हुने गरेका छन्, अहिले खोटाङकी एक महिला नेतृले पनि अर्की महिलालाई ओलीका अर्का ‘भक्त’ सँग जोड्दै न्याय मागेकी छन् । प्रमुख सचेतकसमेत भइसकेका खोटाङका नेता विशाल भट्टराईलाई महिलासँग मुछ्दै एक नेतृले पार्टीमा लिखित उजुरी नै दिएकी छन् । बस्नेतका मामिलालाई उनैले … Continue reading एमालेबाट कारबाही ?